नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बोलायो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चैत २० गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । … पूरा पढ्नुहोस् »

कर्मचारीमा कामै नगरे बच्न सकिन्छ भन्ने मनसाय बढ्दै गयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन … पूरा पढ्नुहोस् »

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा … पूरा पढ्नुहोस् »

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख हरिनारायण चौधरी

ज्यूँदै मर्याको भनि नाम छ कस्को ?उद्यमबिना बित्तछ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका … पूरा पढ्नुहोस् »

नेदरल्याण्ड्ससँग नामिबिया पराजित

काठमाडौं । जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको … पूरा पढ्नुहोस् »

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । तराई/मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई … पूरा पढ्नुहोस् »

कानुन हातमा लिने प्रवृत्ति

लोकतन्त्रमा विधिको शासनलाई सबभन्दा महत्वपूर्ण कुरा मानिन्छ । विधि अर्थात कानुनको आधारमा शासन गर्ने परिपार्टी नै दुनियाँको आजसम्मको सबसे उन्नत पद्धति स्वीकार गरिएको छ । राणा शासनकालसम्म नेपालमा हकुमीतन्त्र थियो … पूरा पढ्नुहोस् »

नेदरल्याण्डसले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको … पूरा पढ्नुहोस् »

पक्राउ परेका ४९ जना लघुवित्त पिडित हाजिरी जमानीमा रिहा

काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त पिडितहरुलाई सरकारले रिहा गरेको छ । मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । … पूरा पढ्नुहोस् »

वाफ च्याम्पियनसिप फाइनल : नेपालले आज जोर्डनसँग खेल्ने ,साम्बाले फाइनल नखेल्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज जोर्डनसँग खेल्ने छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा यो खेल नेपाली समय … पूरा पढ्नुहोस् »