माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बसेको स्थायी समितीको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता अग्नी सापकोटाले … पूरा पढ्नुहोस् »

आगामी निर्वाचन एक्लै लड्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै निर्वाचन लड्ने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले … पूरा पढ्नुहोस् »

संवैधानिक निकायका ५२ नियुक्ति विरुद्धको रिटमा सुनुवाइ आज

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा … पूरा पढ्नुहोस् »

उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार) देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते … पूरा पढ्नुहोस् »

राष्ट्रिय सरोकार समितिको बैठकमा आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

काठमाडौं । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् । बैठक अहिले सिंहदरबारस्थित समितिको हलमा ११ बजे बस्दैछ । मंगलबार समितिको … पूरा पढ्नुहोस् »

नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा ,अब जोर्डनको सामना गर्ने

काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा पुगेको छ । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले आजदेखि शुरु हुने अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसञ्चार … पूरा पढ्नुहोस् »

त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै नेपाल

काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुदै छ । मंगलबारदेखि शुरु भएको सिरिजमा … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका पाँच स्वास्थ्यकर्मीहरू सम्मानित

काठमाडौं । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयमा सरकारले देशभर उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गरेको छ । यो वर्ष देशभर सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »