प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

नबिल र सानिमा बैंकसँगको सहकार्यमा फोनपेले सुरु गर्यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । नबिल र सानिमा बैंकसँगको सहकार्यमा नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले … पूरा पढ्नुहोस् »

समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान मिटरब्याज पीडितलाई सरकारको आग्रह

काठमाडौं । सरकारले मिटरब्याज पिडितलाई काठमाडौँ आउन दुःख भएको भन्दै समस्या समाधानका लागि जिल्ला प्रशासनमा जान आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी … पूरा पढ्नुहोस् »

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने ऋणिहरुलाई मुद्दा चलाउने

काठमाडौं । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणिहरुलाई प्रहरीले मुद्दा चलाउने भएको छ । बानेश्वरस्थित संसद् भवनबाट फागुन १४ मा ४८ जना महिला र एक जना … पूरा पढ्नुहोस् »

कौडा खेलिरहेका १२ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले … पूरा पढ्नुहोस् »

सिंहदरबार र बानेश्वर आसपासका फुटपाथमा हिँड्न पनि निषेध

काठमाडौं । प्रहरीले सिंहदरबार आसपास हिँड्न निषेध गरिएको छ । लघुवित्त पीडितहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार तथा संसद् भवन वरपरका फुटपाथमा हिँड्न कडाइ गरिएको हो … पूरा पढ्नुहोस् »

नेपाल नामिबियासँग २० रनले पराजित

काठमाडौँ । नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा … पूरा पढ्नुहोस् »

प्रदेश इन्चार्ज हेरफेर गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । … पूरा पढ्नुहोस् »

कप्तान रोहित ४२ रन बनाएर आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले आठौ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहितले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४२ … पूरा पढ्नुहोस् »

भजन शिरोमणि आचार्यप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । आज नेपाल सङ्गीत तथा नाट्य … पूरा पढ्नुहोस् »