एन्फा साधारण सभाबाट बजेट तथा कार्यक्रमहरू अनुमोदन

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले २०८०।०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुखको आकस्मिक बैठक

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रालय स्रोतका अनुसार, अहिले मन्त्रालयमा चलिरहेको बैठकमा गृहसचिव … पूरा पढ्नुहोस् »

टोटल इनर्जीको रिटेलर मिट सम्पन्न

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जिजको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल तथा ल्याब एक्स्पो फागुन १७ गतेदेखि हुँदै

काठमाडौं । एस. डि. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पोको यही फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । काठमाडौंमा … पूरा पढ्नुहोस् »

इसेवाको पाँच लाख बढीको सुरक्षा पाइने लाइफ केयर योजना

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । इसेवाले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना … पूरा पढ्नुहोस् »

ज्योति विकासले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च प्रदान

काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको … पूरा पढ्नुहोस् »

कामना सेवा विकासका ग्राहकलाई द एसआर होटेलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी … पूरा पढ्नुहोस् »

यस कारण नेपाली बैंक डुब्दैनन् ः गभर्नर अधिकारी

पछिल्लो समय अर्थतन्त्रमा एक किसिमको सिथिलता सिर्जना भएको छ । कोरोना महामारी र अन्तर्राष्ट्रियस्तरमा सप्लाइमा ठूलो परिवर्तन आएको छ । यही बेला धेरै किसिमका असरहरू भोग्नु परेको छ । सन् … पूरा पढ्नुहोस् »

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा मन्त्री बस्नेत र गुरुङलाई

काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गर्न … पूरा पढ्नुहोस् »

चर्चित गायक भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौँ । चर्चित गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । आचार्यको शवलाई अन्तिम श्रद्दान्जलीका लागि मंगलबार बिहान नेपाल … पूरा पढ्नुहोस् »