लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुखको चासो ,छानबिन गर्न समिति गठन

काठमाडौं । संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन् । सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका … पूरा पढ्नुहोस् »

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । … पूरा पढ्नुहोस् »

जयशंकर साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सर्लाहीको वरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदे सो निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना … पूरा पढ्नुहोस् »

नेपाल ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । क्यानको आज बसेको बोर्ड बैठकले पूर्वकप्तान मल्ललाई मूख्य प्रशिक्षक र प्रशिक्षकमा पूर्वखेलाडी … पूरा पढ्नुहोस् »

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोद्वारा लोसपा परित्याग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले सोमबार पत्रकार सम्मेलन गर्दै लोसपा छाडेको घोषणा गरेका हुन् । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण … पूरा पढ्नुहोस् »

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बड्यो

काठमाडौं । नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार … पूरा पढ्नुहोस् »

एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ दलकै सांसदले माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद … पूरा पढ्नुहोस् »

क्रिकेट खेलाडीको मासिक तलब एक लाख पुग्यो ,कसले कति पाउने

काठमाडौं । नेपाल क्रिकेट संघले खेलाडीहरूको नयाँ वर्गीकरण गर्दै पुरुष खेलाडीको हकमा मासिक पारिश्रमिक एक लाख पुर्याएको छ । महिला खेलाडीको हकमा भने मासिक ५० हजार तोकेको छ। फागुन १२ … पूरा पढ्नुहोस् »

संसद भवन परिसर छिरेर लघुवित्त पिडितको नाराबाजी

काठमाडौं । लघुवित्त पीडितहरुले संसद भवन परिसरमा छिरेर नाराबाजी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा घेरा तोड्दै लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरेर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाको बैठक : विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश

काठमाडौँ । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको वैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेश गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी … पूरा पढ्नुहोस् »