इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता
काठमाडौँ । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ । कँडेलविरूद्ध एक महिलाले आइतबार यौन दुर्व्यवहारको मुद्दा दायर गरेकी हुन् । … पूरा पढ्नुहोस् »
















