क्रिकेट खेलाडीको मासिक तलब एक लाख पुग्यो ,कसले कति पाउने
काठमाडौं । नेपाल क्रिकेट संघले खेलाडीहरूको नयाँ वर्गीकरण गर्दै पुरुष खेलाडीको हकमा मासिक पारिश्रमिक एक लाख पुर्याएको छ । महिला खेलाडीको हकमा भने मासिक ५० हजार तोकेको छ। फागुन १२ … पूरा पढ्नुहोस् »















