‘विवादित मन्त्री र सांसदलाई घर पठाऔं’: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह … पूरा पढ्नुहोस् »

रविको प्रश्न- मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित … पूरा पढ्नुहोस् »

मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राप्रपाले संसद अवरुद्ध गर्ने

काठमाडौं । मिटरब्याज पीडत र दुध उत्पादक किसानले न्याय नपाए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष … पूरा पढ्नुहोस् »

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आइतबार प्रतितोला १ लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला १ लाख … पूरा पढ्नुहोस् »

प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा … पूरा पढ्नुहोस् »

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा अन्सारी नियुक्त

विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । फागुन ४ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक अमरापुरी शाखाद्वारा शैक्षिक सामाग्री वितरण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी, नवलपरासी पूर्वमा अवस्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयकोे वार्षिक दिवसको अवसर पारेर विद्यालयमा अध्ययनरत कक्षा १ देखी … पूरा पढ्नुहोस् »

हाम्रो साकोस २६औं वर्षमा

हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड २५औं वर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ। गत वर्षभर संस्थाले संकल्प गरेका विभिन्न २५ ओटा कार्यक्रम सम्पन्न गरी रजत वर्ष मनाएको … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्धारा लाभांश घोषणा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुको लागि एकै पटक लाभांश घोषणा र तत्पश्चात हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको यही फागुन ११ गते बसेको सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत सम्म छुट दिने भएको छ । साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट बीमा गराई … पूरा पढ्नुहोस् »