प्रजातन्त्रको दुरुपयोगको परिणति

नेपालमा प्रजातन्त्र आएको तिरहत्तर बर्ष पुरा भयो । एक सय चार बर्ष राणाशाहीको अत्याचार सहेर विक्रम सम्वत २००७ साल फागुन ७ गते मुक्त भएको नेपाली जनताले त्यसयताका दिनपनि शुखपुर्वक जीउँन … पूरा पढ्नुहोस् »

नेपाल ए ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

काठमाडौं । नेपाल ए ले क्यानडा-११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको हो । नेपाल ए … पूरा पढ्नुहोस् »

नेकपा एमालेद्वारा तीनजना मन्त्रीको राजिनामा माग

काठमाडौं । नेकपा एमालेले तीनजना मन्त्रीको राजिनामा माग गरेका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा गएका छन । हिजोदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ गएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका … पूरा पढ्नुहोस् »

नेशनल लाइफ इन्स्योरेन्स ३७ औं बर्षमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको … पूरा पढ्नुहोस् »

मिस वर्ल्ड दिल्लीमा सुरु

काठमाडौं । ७१ औं मिस वर्ल्ड प्रतियोगिता भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन समारोहमा ११७ मुलुकका प्रतिस्पर्धी सुन्दरीले आकर्षक पहिरनसहित परिचय दिए । सन् … पूरा पढ्नुहोस् »

१८ जना प्रहरी सम्पर्कविहीन, सम्पर्कमा आउन निर्देशन

काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी … पूरा पढ्नुहोस् »

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन … पूरा पढ्नुहोस् »

ग्रीन डेभलपमेण्ट बैंकको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको … पूरा पढ्नुहोस् »