दादुरा रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दादुराको … पूरा पढ्नुहोस् »

नेपालले आज इराकसँग खेल्दै

काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज इराकसँग प्रतिस्पर्धा गर्दैछ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने … पूरा पढ्नुहोस् »

देशैभर मौसम बदली हुने सम्भावना

काठमाडौं । देशका केही भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको छ । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा … पूरा पढ्नुहोस् »

कांग्रेस महासमिति बैठक आज सकिदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको समापन आज हुने भएको छ । तेस्रो दिन (बुधबार) नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम … पूरा पढ्नुहोस् »

जग्गाको पैसा माग्दा अपहरणको आरोप लगाए ःगणेश लामा

काठमाडौं । गणेश लामाले जग्गा विक्रीवापतको पैसा माग्न थालेपछि आफूविरुद्ध अपहरणको आरोप लगाइएको दाबी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य समेतका रहेका लामाले ३० असोज २०७१ मा व्यवसायी ज्ञानेन्द्र खड्काले … पूरा पढ्नुहोस् »

भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता

भरतपुर । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्धारा भिडियो केवाईसी सेवाको शुभारम्भ

काठमाण्डौं । माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश श्रेष्ठद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् । बुधवार प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका … पूरा पढ्नुहोस् »