बिहे गरेर कर्मघरमा भित्रिनासाथ उजाडियो सिउँदो

बिहे गरेर कर्मघरमा भित्रिनासाथ बेहुलीको सिउँदो उजाडिएको छ । बेहुली भित्र्याएको केही घण्टामै बेहुलाले आत्महत्या गरेका हुन् । घटना भारतको उत्तर प्रदेश राज्यको इटावा जिल्लाको हो । भारतीय सञ्चारमाध्यमका अनुसार … पूरा पढ्नुहोस् »

१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल

फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा १२ लाखदेखि … पूरा पढ्नुहोस् »

म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर मज्जाले खानुहुन्छ, त्यसबापत एक रुपैयाँ पनि तिर्नु पर्दैन

म्याक डोनाल्ड रेष्टुरेन्टमा गएर मज्जाले खानुहुन्छ, तर त्यसबापत एक रुपैयाँ पनि तिर्नु पर्दैन। यस्तो सपना देख्ने मान्छे दुनियाँमा धेरै होलान् । त्यो सबैका लागि केवल सपनाको विषय नै होला तर … पूरा पढ्नुहोस् »

युवतीका नांगा पाइतालाले अंगुर किचेर बनाइएको वाइन

एक बेलायती मोडेलले अर्को गज्जबको व्यापार सुरु गरेकी छिन् । उनले आफ्नै नांगा पाइतालाले अंगुर किचेर विशेष वाइन तयार पारेकी छिन् । उक्त सीमित परिमाणको वाइनलाई उनले १ सय पाउण्ड … पूरा पढ्नुहोस् »

रुसको स्याटेलाइट अन्तरिक्षमा विस्फोट

एउटा रुसी स्याटेलाइट गतहप्ता अन्तरिक्षमा विस्फोट भयो । उक्त स्याटेलाइट विस्फोटमा १०० भन्दा धेरै टुक्राहरु यत्रतत्र छरिए। ती टुक्राहरु तिव्र गतिमा चीनको स्पेस स्टेशनतर्फ आइरहेका थिए। जसका कारण चीनले साढे … पूरा पढ्नुहोस् »

रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर

काठमाडौं । रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर … पूरा पढ्नुहोस् »

उपसभामुख राना सहितको टोलि चीनको औपचारिक भ्रमणबाट स्वदेश फिर्ता

काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी आज (सोमबार )स्वदेश फर्कीएकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीको सुझाव- सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउनु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज … पूरा पढ्नुहोस् »

जापान र फिलिपिन्सवीच रक्षा सम्झौतामा हस्ताक्षर

फिलिपिन्स । जापान र फिलिपिन्सले सोमबार क्षेत्रीय पानीमा चीनको बढ्दो दाबीको बीचमा घनिष्ठ सुरक्षा सहयोगका लागि संयुक्त अभ्यासलाई सहज बनाउन द्विपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । जापानी विदेश मन्त्री … पूरा पढ्नुहोस् »

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रधानमन्त्रीलाई स्वास्थ्य र वन मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या … पूरा पढ्नुहोस् »