ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ । महानगरले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । विशेष अदालतको फैसलासँगै उक्त … पूरा पढ्नुहोस् »

कांग्रेस महासमिति बैठक : आज पेस भएका प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आज छलफल हुने भएको छ । सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले … पूरा पढ्नुहोस् »

क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ । लिग-२ को जारी … पूरा पढ्नुहोस् »

परराष्ट्रमन्त्री साउद आज भारत जाने

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्ने भएका छन्। मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई आवतजावत प्रभावित नपार्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआइपी) को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ । भीभीआईपी सवारीका नाममा सवारीसाधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई … पूरा पढ्नुहोस् »

रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पाण्डे

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा परशुराम पाण्डे विजयी भएका छन् । जिल्लाको २९ औँ जिल्ला अधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित भएको हो । यस्तै उपसभापतिमा राकेश थापा र लक्ष्मी … पूरा पढ्नुहोस् »

बेलायतले नेपाललाई ११ अर्ब ७० करोड अनुदान दिने

काठमाण्डौं । बेलायतले नेपाललाई ११ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ । बेलायतले नेपाल इन् बिजनेस–एनआइबी र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न ७ करोड … पूरा पढ्नुहोस् »

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला हुँदै

काठमाण्डौं । भृकुटीमण्डपमा १५ वटा कम्पनीको संयुक्त आयोजनामा फागुन ९ गतेदेखि जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् … पूरा पढ्नुहोस् »

रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने

काठमाडौं । रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डको लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले हन्टर ३५० मोटर साइकलको कार्निभल सञ्चालनमा गर्ने लागेको छ । उक्त कार्यक्रम … पूरा पढ्नुहोस् »

बीमा सर्भेयर संघको अध्यक्षमा पुनः ढकाल

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहनपुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि … पूरा पढ्नुहोस् »