एसबिआई बैंकले पशुपति मन्दिर परिसरमा गर्यो वृक्षारोपण

काठमाडौं । नेपाल एसबिआई बैंकले पशुपति मन्दिर परिसर, कैलाशडाँडांमा वृक्षारोपण गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी, आलोक कुमार चौधरीले फागुन ४ गते नेपाल भ्रमण … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस् ः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै राष्ट्र बैंकले हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी ए१५ नेपालमा

काठमाडौं । सामसङले नेपालमा सन् २०२४ को नयाँ फोनका रूपमा ग्यालेक्सी ए १५ फाइभजी सार्वजनिक गरेको छ । ग्यालेक्सी ए१५ फाइभजीमा एफएचडीप्लस रेजोल्युसन र ६.५ इन्चको अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ … पूरा पढ्नुहोस् »

पार्टीबाट सरकारमा सहभागी मन्त्रीले प्रभावकारी भूमिका खेल्न सकेनन् : महामन्त्री शर्मा (पुर्णपाठ)

गोदावरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चीन र भारतसँग कूटनीतिक संवाद गरेर प्रयोगहीनजस्तै भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने धारणा राखेका छन् । अर्बौँको ऋण लिएर बनाइएका पोखरा र … पूरा पढ्नुहोस् »

कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्छौं : महामन्त्री थापा (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले भविष्यमा … पूरा पढ्नुहोस् »

क्यानडा-११ नेपाल ए सँग २ विकेटले पराजित

काठमाडौँ । नेपाल ए ले क्यानडा-११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो । क्यानडा-११ … पूरा पढ्नुहोस् »

गठबन्धन सरकार पूर्ण रुपमा असफल भएकोले जनतामा आक्रोश बढ्यो : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भएकोले देशमा असन्तुष्टि बढेको बताएका छन् । मंगलवारबाट पार्टी मुख्यालय च्यासलमा आयोजित … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा झिनो अंकको गिरावट

काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ … पूरा पढ्नुहोस् »

देशको सार्वभौमसत्ता अतिक्रमणका विरुद्ध कांग्रेस सतिसालझै उभिएको छ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली काँग्रेस सतिसाल झैँ उभिएको दाबी … पूरा पढ्नुहोस् »