क्यानडा- ११ ले नेपाल ए लाई दियो २४१ रनको लक्ष्य

काठमाडौँ । क्यानडा- ११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुदै २४० रन बनाएको हो … पूरा पढ्नुहोस् »

ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुँदैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवेदन दिएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना नहुने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले भ्रष्ट शासकहरूसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना … पूरा पढ्नुहोस् »

कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान

काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापनाको लागि हस्ताक्षर अभियान चलाइएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा ललितपुरको गोदावरीमा सोमबारदेखि हिन्दुराष्ट्र नेपाल स्थापनाको … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते बस्दै

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा फागुन ३० गते बुधबार बस्ने भएको छ । बैंकको फागुन ७ गते बसेको संचालक समितिको बैठकले बैंकको केन्द्रीय तालिम प्रतिष्ठान … पूरा पढ्नुहोस् »

पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४ सय ३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ । यसमा आइजीआई प्रुडेन्सियलको २० … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ । एमालेले … पूरा पढ्नुहोस् »

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा सम्पन्न

काठमाण्डौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा चित्रबहादुर बुढाथोकी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले चित्रबहादुर … पूरा पढ्नुहोस् »

दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका … पूरा पढ्नुहोस् »

नेपाल ‘ए’ र क्यानडा- ११ बीचको सिरिजको दोस्रो खेल आज

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने … पूरा पढ्नुहोस् »