सहकारी समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे एमालेको धारणा सार्वजनिक

काठमाडौं । नेकपा एमालेले अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागले सोमबार … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघको अगोजनामा तरलता व्यवस्थापन तालिम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । तलिमममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीको वित्तीय विवरण

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको माघ महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले हरेक महिना समाप्त भएको पहिलो साता … पूरा पढ्नुहोस् »

एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन

काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली(एआईएमएस) सर्टीफिकेसन (ISO/IEC 42001) प्राप्त गरेको छ। यो सर्टीफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको … पूरा पढ्नुहोस् »

नेपालले भारतका क्लबसँग क्रिकेट खेल्ने

नेपाल टि २० विश्वकप क्रिकेटको तयारी स्वरुप भारतका क्लबहरुसँग प्रतियोगिता खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यसको लागि फ्रेण्डसिप कप तय भएको जनाएको छ । क्यानका अनुसार नेपालले भारतको … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र अब्बल छन्, गलत अभिव्यक्ति दिनेलाई कारबाही गरौं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार संगठनहरूले बैंकिङ क्षेत्रको बारेमा गलत अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था … पूरा पढ्नुहोस् »

‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफले ‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको छ । उक्त योजनामा ४० देखि ४५ हजार प्रिमियममा नै २५ लाखसम्मको बिमा गर्न सकिने कम्पनीले जनाएको छ । तर, … पूरा पढ्नुहोस् »

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छ ः केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन् । प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला मकवानपुरमा बोल्दै उनले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

रामबाबु गुरुङको निर्देशित ‘डिग्री माइला’

वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाको एमए थर्ड क्लास’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट टिजर भिडियो सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक

बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको नेपाली फिल्म ‘साम्बाला’को ट्रेलर सार्वजनिक भएको छ । ‘कालोपोथी’ फेम्ड मीनबहादुर भामको यो दोस्रो निर्देशकीय फिचर हो । फेब्रुअरी २३ मा … पूरा पढ्नुहोस् »