नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको महासमिति बैठक शुरु (फोटो सहित)

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक केहीबेर अघि देखि जारी रहेको हो । आजदेखि शुरु भएको बैठक फागुन १० गतेसम्म … पूरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ। ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच … पूरा पढ्नुहोस् »

सैनिक मञ्चमा ७४औं प्रजातन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं । काठमाडौँ स्थित टुडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी ७४औँ प्रजातन्त्र दिवस सम्पन्न गरिएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष … पूरा पढ्नुहोस् »

देउवा-गगन वार्तामा सहमति हुन सकेन छलफल निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन: छलफल गर्ने गरी … पूरा पढ्नुहोस् »

सोमबार नेपाली बजारमा सुनको मुल्य बढ्यो ,चाँदिको घट्यो

काठमाडौ । नेपाली बजारमा सुनको भाउ लगातार बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल … पूरा पढ्नुहोस् »

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश … पूरा पढ्नुहोस् »

सङ्घीय लोकतान्त्रिक प्रणालीले समाजलाई अवसर प्रदान गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

आज ७४औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालमा आज ७४औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

बागमती प्रदेश साकोस समिट फागुन १६ र १७ गते हुँदै

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ९बागमती प्रोस्कून० को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मनहोम … पूरा पढ्नुहोस् »