भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित

चितवन । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको … पूरा पढ्नुहोस् »

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज ( एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले (एलएसईएफ) ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले लाभांश नदिने, सञ्चित कोषमै सञ्चय गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको १०.८० प्रतिशत पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक … पूरा पढ्नुहोस् »

बैंकहरूका विषयमा फैलाएका भ्रामक र तथ्यहीन विषयमा विश्वास नगर्न आग्रह ः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले केही व्यक्ति तथा समूहले भ्रम फैलाएको भन्दै त्यसलाई सत्य नठान्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मुलुकको समग्र … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईको विद्यार्थीलाई डिजिटल साक्षरता

पोखरा । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीका निम्ति डिजिटल साक्षरता कार्यक्रम गरिएको छ । ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण … पूरा पढ्नुहोस् »

बलम्बु प्रहरी प्रभागभित्र चल्यो गोली

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो । सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार प्रदेशसभामा मुख्यमन्त्री यादवको विश्वासको मतको पक्ष्यमा ६९ मत परेको थियो । १०७ सदस्यीय मधेश प्रदेस सभामा बहुमतको … पूरा पढ्नुहोस् »