मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने

काठमार्डौं । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने … पूरा पढ्नुहोस् »

निर्मला शर्मा पत्रकार महासंघ अध्यक्षमा विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन् । मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि … पूरा पढ्नुहोस् »

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै

काठमाडौं । लिम्बू समुदायले आज चासोक (न्वागी) पर्व मनाउँदै छन् । अन्नबाली भित्र्याएपछि पहिलो पटक आफ्ना कुलदेवतालाई पूजा गरी चढाएर लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउन थालेका हुन् । लिम्बूहरूको … पूरा पढ्नुहोस् »

संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन … पूरा पढ्नुहोस् »

अध्यक्ष प्रचण्डद्वारा उधौलीको शुभकामना व्यक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले … पूरा पढ्नुहोस् »

ओलीको आत्मसमीक्षा- पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिए

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् । केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन … पूरा पढ्नुहोस् »

काठमाडौँसँग विराटनगर १ विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित भएको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८.१ बलमा ९ विकेट गुमाएर … पूरा पढ्नुहोस् »

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व

काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्य बढ्यो

काठमाडौँ । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेको छ । आज सुन तोलामा एक लाख ५० हजार ८०० मा … पूरा पढ्नुहोस् »