आजबाट ‘भ्यालेन्टाइन डे’ सप्ताह सुरु, आज ‘रोज डे’ मनाईदै

काठमाडौं । आजबाट ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस सप्ताह सुरु भएको छ । हरेक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने ‘भ्यालेन्टाइन डे’ सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ । भ्यालेन्टाइन डे सप्ताहको … पूरा पढ्नुहोस् »

संसदीय समिति आरोप प्रत्यारोपमा उत्रियो : महामन्त्री थापा

काठमाडौं । दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप … पूरा पढ्नुहोस् »

नव नियुक्त महासचिव पाण्डेयले पद तथा गोपनीयताको  लिए शपथ

काठमाडौं । संघीय संसदका नव नियुक्त महासचिवमा पद्मप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले संघीय संसदको लोत्से हलमा पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् । सो … पूरा पढ्नुहोस् »

अरुण चौधरी रिहा

काठमाडौं । बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा भएका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको … पूरा पढ्नुहोस् »

आज बुधबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । सुनको मूल्य बुधबार बढेको छ । बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ … पूरा पढ्नुहोस् »

दक्षिण अफ्रिकाविरुद्ध न्यूजील्याण्ड २८१ रनले विजयी

काठमाडौँ । न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई पहिलो टेस्टमा २८१ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । टेस्टको चौथो दिन ५२९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २४७ रन मात्र बनाएपछि खेल … पूरा पढ्नुहोस् »

केन्द्र र प्रदेश सरकारको विवाद मिलाउन राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

काठमाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्दै छ । संघीय सरकार, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज काठमाडौंमा बस्न लागेको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको सीइओमा लम्साल नियुक्त

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) … पूरा पढ्नुहोस् »

पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं ।आज देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । … पूरा पढ्नुहोस् »