न्युरोड क्षेत्रमा आजदेखि सवारी पार्किङ गर्न रोक लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने … पूरा पढ्नुहोस् »

दाङ क्रिकेट लिग(२०८० (डिसिएल २) को दोस्रो संस्करण फागुनमा हुने

दाङ क्रिकेट सङ्घले घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिएमई कार्यक्रम सम्पन्न

काठमाडौं । चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्रिटिकल केयर नर्सेस् एसोसिएशनको कन्टिन्यूड मेडिकल एडुकेशन (सिएमई) कार्यक्रम सम्पन्न भएको छ । सिएमईले सघन उपचार कक्षमा कार्यरत नर्सहरुको ज्ञान र सीप … पूरा पढ्नुहोस् »

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६० प्रतिशत जेष्ठ नागरिकमा मधुमेह, उच्च रक्तचाप, … पूरा पढ्नुहोस् »

सरकारले होइन रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छः आरजु

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी … पूरा पढ्नुहोस् »

वर्ल्डलिंककले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

काठमाडौं । वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस … पूरा पढ्नुहोस् »

एलजी फ्ल्यागसिप शोरुमहरु पुनः शुभारम्भ

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्ड मातहतका एलजी शपि शोरुमहरु विश्वस्तरिय स्तरमा अपग्रेड भई शुभारम्भ भएको छ। आधुनिक तथा प्रबिणतम डिजाइनमा खोलिएको यी शोरुमहरुमा एलजी ब्राण्डका घरायसी बिद्युतिय सामाग्रीहरु … पूरा पढ्नुहोस् »

हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्स नियुक्त

काठमाडौं । हिरो ब्राण्डको मोटरसाइकल र स्कुटर उत्पादक भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालको आधिकारिक बिक्रेतामा सीजी मोर्टसलाई नियुक्त गरेको छ । हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा उत्पादनहरू एसेम्बल गर्नको … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको १८औँ साधारण सभा फागुन ३ मा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । इन्स्योरेन्स … पूरा पढ्नुहोस् »

नेपाल लाइफका सेयरधनीले लाभांश वितरण नगर्ने प्रस्ताव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते … पूरा पढ्नुहोस् »