आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र ब्लू क्रस हस्पिटलबीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा … पूरा पढ्नुहोस् »

सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् । सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै … पूरा पढ्नुहोस् »

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी । भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरमा आज मूर्तिको … पूरा पढ्नुहोस् »

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित

काठमाडौँ । नेपाल पुलिस क्लबले एपीएफमाथि शानदार जित हासिल गरेको छ । पीएम कप अन्तर्गत सोमबार भैरहवामा सम्पन्न खेलमा पुलिस क्लबले एपीएफ क्लबलाई ५८ रनले पराजित गरेको हो । पुलिस … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ विन्दुमा … पूरा पढ्नुहोस् »

शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ : प्रधानमन्त्री मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको अभिषेकको अवसरलाई अलौकिक भएको बताएका छन् । प्राणप्रतिष्ठापछि प्रधानमन्त्री मोदीले भने, “शताब्दीयौंको प्रतिक्षापछि हाम्रा राम आउनु भएकाे छ, त्याग, तपस्या र बलिदानपछि … पूरा पढ्नुहोस् »

व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकि छिन् । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले … पूरा पढ्नुहोस् »

अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रम सम्पन्न

काठमाडौँ । भारतको अयोध्यामा राम मन्दिरको अभिषेक कार्यक्रममा सम्पन्न भएको छ । सोमबार दिउँसो स्थानीय समय अनुसार १२ बजेर २९ मिनेटमा सुरु भएको प्राण प्रतिष्ठाको मुख्य पूजा सम्पन्न भएको हो … पूरा पढ्नुहोस् »

कोशी प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी

काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी गरेको छ । गत शनिबार प्रदेश सरकारले गठन गरेको समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । … पूरा पढ्नुहोस् »