निर्वाचन आयोगले खोध्यो कीर्तिपुरका दुई उम्मेदवारलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ । आयोगले माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधेको … पूरा पढ्नुहोस् »

यू-१९ एसिया कप- श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य

काठमाडौँ । युएईमा आजदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ । जारी खेलमा नेपालले २३४ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको … पूरा पढ्नुहोस् »

बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमती नदीमा छाडियो

काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र … पूरा पढ्नुहोस् »

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा … पूरा पढ्नुहोस् »

हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको … पूरा पढ्नुहोस् »

सरकारले मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्‍यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताएका छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन (प्याब्सन) … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको समीक्षा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ। राष्ट्र बैंकले आज सार्वजानिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत परिवर्तन गरेको … पूरा पढ्नुहोस् »

लुम्बिनी विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत … पूरा पढ्नुहोस् »

नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले उकालो लागेको हो । आज … पूरा पढ्नुहोस् »

रास्वपा सभापति लामिछानेको काठमाडौँमा बयान जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको … पूरा पढ्नुहोस् »