संसदीय समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनायो- नेता बिडारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् । … पूरा पढ्नुहोस् »