टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौँ । टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा … पूरा पढ्नुहोस् »

रास्वपाले ल्याएको ‘मोबाइल क्लिनिक’ एम्बुलेन्स फिर्ता, जनताको आँखामा छारो हाल्ने काम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएको सय दिनको अवधिमा वितरण गरेको मोबाइल क्लिनिक भन्दै संचालनमा ल्याएको एम्बुलेन्स गैरकानुनी भन्दै विवादमा आएपछि … पूरा पढ्नुहोस् »

हल्दे–तिम्बु जोड्ने झोलुंगु पुल निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ को हल्दे र तिम्बु जोड्ने झोलुंगे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बाढीले त्यहाँको पुल बगाएपछि स्थानीय खासगरी विद्यार्थीहरूले निकै दुःख–कष्ट … पूरा पढ्नुहोस् »

आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउँदले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र एकतालाई आधार बनाएर सरकारले काम गरिरहेको बताएका छन् । प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट प्रमाणीकरण गर्नेकार्यको आज काठमाडौँमा शुभारम्भ गर्दै … पूरा पढ्नुहोस् »

महाकाली नदीले सतर्कता तह पार गर्यो

कञ्चनपुर । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह … पूरा पढ्नुहोस् »

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकिएको छ । आइतबार बिहान बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जनाको जिम्मेवारी तोकेको हो । बैठकले समग्र पार्टीको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई … पूरा पढ्नुहोस् »

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

सल्यान । सल्यानमा एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ४७ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत … पूरा पढ्नुहोस् »

कांग्रेसका चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस सांसद रामकृष्ण चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् । विना विभागीय मन्त्री बनेको ७५ दिनपछि चित्रकारले आइतबार विभागीय जिम्मेवारी … पूरा पढ्नुहोस् »

नब्बे हजार श्रीलङ्काली खडेरीको चपेटामा

कोलम्बो । नब्बे हजारभन्दा बढी श्रीलङ्काली खडेरीको चपेटामा परेका देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो … पूरा पढ्नुहोस् »

बुङ्मतीको इँटाले बजार पाएन

ललितपुर । ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती … पूरा पढ्नुहोस् »