खोला छोपिने गरि ढलान राख्दा बालक बगाएपछि महानगरले भत्कायो सामाखुसीमाथिको ढलान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ । सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै … पूरा पढ्नुहोस् »

धरानमा वितरण भएको पानीमा कोलीफर्म, सुद्धिकरणमा ध्यान दिन आवश्यक

काठमाडौं । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ । धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र स्रोत व्यवस्थापनका लागि जुटेका … पूरा पढ्नुहोस् »

बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडाैं । बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा … पूरा पढ्नुहोस् »

गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनि मात्र नभएर … पूरा पढ्नुहोस् »

युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

रुस । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो … पूरा पढ्नुहोस् »

७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन … पूरा पढ्नुहोस् »

पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो

लेखनाथ । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् … पूरा पढ्नुहोस् »

धनुषा महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले वर्ष नभएका कारण धान रोपाँईमा समस्या देखापरेपछि सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज … पूरा पढ्नुहोस् »

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

काठमाडौँ । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका … पूरा पढ्नुहोस् »

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

वासिङ्टन । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल … पूरा पढ्नुहोस् »