हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको … पूरा पढ्नुहोस् »

सरकारसँग सात बुँदे सम्झौतापछि सहकारीपीडितको आन्दोलन स्थगित

काठमाडौं । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा दुई पक्षबीच … पूरा पढ्नुहोस् »

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

कीएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा … पूरा पढ्नुहोस् »

रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै

कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि … पूरा पढ्नुहोस् »

मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, … पूरा पढ्नुहोस् »

बहिनी होटलमा बोलाउने, दाई थर्काउँदै ब्ल्याकमेलिङ गर्ने

काठमाडौं । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा महत-राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ

वीरगञ्ज । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने … पूरा पढ्नुहोस् »

डेंगु महामारीको अन्त्यका लागि कांग्रेसद्धारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारी अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत लामो समयदेखी पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान जानुका … पूरा पढ्नुहोस् »

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको … पूरा पढ्नुहोस् »