तामाङ र मगर समुदायमाथि भएको दमनप्रति महतोको आपत्ति

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले तामाङ र मगर समुदायका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएका छन् । अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायको बारेमा दिएको … पूरा पढ्नुहोस् »

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स–ईआइएफ)को चरणमा पुगेको … पूरा पढ्नुहोस् »

साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा । साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ । मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् … पूरा पढ्नुहोस् »

साताकाे अन्तिम काराेबारकाे दिन नेप्सेमा झिनाे अंककाे सुधार , १ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज … पूरा पढ्नुहोस् »

महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको … पूरा पढ्नुहोस् »

लघुवित्त पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

काठमाडौं । राजधानीको बिजुली बजारमा लघुवित्त पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका लघुवित्त पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो । प्रहरीले … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतविरुद्ध संसदमा बोलेका सुनिल शर्मा ओशो तपोवनमा ध्यान गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं मेडिकल सञ्चालक डा. सुनिल शर्मा विपश्यनाका लागि ओशो तपोवन पुगेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या बढ्दै

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : जग्गा फिर्ता गर्ने शर्तपछि सिद्धिका खेतान स्वतन्त्र

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतानलाई जग्गा फिर्ता गर्ने सर्तमा केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले छुट दिएको छ । सीआईबीका अनुसार ललिता निवास प्रकरण संगठित अपराधमा मुछिएकी खेतानलाई बुधबार … पूरा पढ्नुहोस् »

डा. भट्टराई – सुनकोशी मरिन डाइभर्सनले ठुलो आर्थिक क्रान्तिको सम्भावना छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । बिहिबार पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग … पूरा पढ्नुहोस् »