एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा बैठक , बैठक स्थगित , अर्को बैठक २२ गते अपहन्न १ बजे

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ … पूरा पढ्नुहोस् »

तीनैतहका अदालतमा न्यायाधीश नियुक्ति गर्छु भन्ने कार्की , केही नगरी जाने भए

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको डेढ महिने कार्यकाल निकै खल्लो भएको छ । प्रधानन्यायाधीश बन्ने लोभमा महान्यायाधिवक्ताबाट राजीनामा दिएर सर्वोच्चको स्थायी न्यायाधीश नियुक्त भएका कार्की शनिबारदेखि अवकाशमा जाँदैछन् । उमेरहदका … पूरा पढ्नुहोस् »

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि … पूरा पढ्नुहोस् »

गृहमन्त्री श्रेष्ठ : प्रधानमन्त्रीको सल्लाहमा फाइल खोलेँ, दोषी पार्टीकै भएपनि छोड्दिनँ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा भ्रष्टाचारको फाइल खोलेको बताएका छन् । बिहीबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीकै सल्लाहमा भ्रष्टाचारको … पूरा पढ्नुहोस् »

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित … पूरा पढ्नुहोस् »

चिया बगान हेर्न इलाम जानु पर्दैन

गलकोट । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बोलाइएको छ । अपराह्न ४ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि … पूरा पढ्नुहोस् »

तलब खर्चगरेर नगर उपप्रमुखले बाँडे निःशुल्क घाँसको बिरुवा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन् । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक … पूरा पढ्नुहोस् »

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रीय समितिको दोस्रो बैठक सुरु भएको छ । पाँचदिनसम्म चल्ने सो बैठक प्रज्ञाभवन कमलादीमा बुधबारदेखि जारी छ । बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत … पूरा पढ्नुहोस् »

शेखर कोइराला : सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिनु शंकास्पद

काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले सुन तस्करीको छानबिनमा प्रहरीलाई बाइपास गरिएकोमा आशंका व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको प्रमाणपत्र वितरण तथा पदस्थापना कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »