प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका … पूरा पढ्नुहोस् »

बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थामा उपचार लिइरहेको अवस्थामा बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचानसहितको ‘डेथ अडिट’ प्रतिवेदन बुझाउन अस्पतालहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले सो … पूरा पढ्नुहोस् »

मानेले रोजे अल नासर क्लब,रोनाल्डोसँगै खेल्ने

काठमाडौं । फुटबलरसाडियो मानेले साउदी अरबको अल नासर क्लब रोजेका छन् । जर्मन क्लब बायर्न म्युनिख छाडेर माने नासरमा अनुबन्धित भएका हुन् । जहाँ फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि छन् … पूरा पढ्नुहोस् »

माओवादीले भदौंदेखि तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी भदौदेखि तीन महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । आज (बुधबार) सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक … पूरा पढ्नुहोस् »

पानी नपरे खेतीको चिन्ता, परे उठिवास हुने पीर

काठमाडौं । मध्य साउन बितिसक्दासम्म खेतीका लागि पर्याप्त पानी नपरेपछि किसान चिन्तित छन् । खानेपानीको सङ्कट झेलिरहेका यहाँका किसान आकाशतिर ताक्दै पानी पार्ने बादल देखिन्छ कि भन्ने आशमा छन् । … पूरा पढ्नुहोस् »

थप सुन्दर बनाइँदै पर्यटकीय गन्तव्य महेन्द्र गुफा

पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : विमानस्थल भन्सार कार्यालय प्रशासक पोखरेल अमेरिका भासिएको आशंका

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रशासक अरुण पोखरेल अहिले कसैको पनि सम्पर्कमा छैनन् । एयरपोर्टमा सुन तस्करी हुन थालेपछि उनी ४० दिन (साउन १५) सम्मको बिदा फारम भरेर सम्पर्कविहीन … पूरा पढ्नुहोस् »

चीनमा १४० वर्षपछिकै भीषण वर्षा- २० जनाको मृत्यु, १३ करोड प्रभावित

बेइजिङ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको … पूरा पढ्नुहोस् »

दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुन । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आएका उनी विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला … पूरा पढ्नुहोस् »

केन्द्रीय बैठकमा प्रचण्डले भने- पार्टी पार्टीजस्तो बन्न सकेन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएको बताएका छन् । आजबाट सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी पार्टीजस्तो नभएको भन्दै यो … पूरा पढ्नुहोस् »