सोह्रौं आवधिक योजनाको अवधारणापत्र स्वीकृत

काठमाडौं । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन … पूरा पढ्नुहोस् »

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५० पुग्यो, साढे ९ अर्ब बढीको क्षति

काठमाडौं । असार २ यता मनसुनजन्य विपदबाट ५० जनाको ज्यान गएको छ भने २५ बेपत्ता भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा चट्याङबाट … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रका कर्मचारीको सरुवा

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार वरिपरिका कार्यालयमा तीन वर्ष बढी बसेका कर्मचारीको सरुवा गर्न सुरु गरेको छ । मन्त्रालयले पहिलो चरणमा मङ्गलबार मात्रै १४ उपसचिव र … पूरा पढ्नुहोस् »

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

काठमाडौं । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको … पूरा पढ्नुहोस् »

कोशीमा मुख्यमन्त्रीको शपथ रोकियो

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ कार्यक्रम स्थगित भएको छ । मुख्यमन्त्री थापाले आज बिहान १०:३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो … पूरा पढ्नुहोस् »

गृहमन्त्रीको दोहोरो रणनीति : बिचौलियाले पोलेकै भरमा खाँणलाई जेल, सुन तस्करीमा सिआईबीले नाम किटानी गर्दा महरालाई उन्मुक्ति

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले माओवादी नेतालाई जोगाउने, कांग्रेस नेतालाई जेल हाल्ने अभियानमा लागेका छन् । नक्कली शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा गृहमन्त्री श्रेष्ठले कांग्रेस नेता बालकृष्ण खाँणलाई … पूरा पढ्नुहोस् »

‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्बजनिक

काठमाडौँ । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको मित्रतासँगै प्रेममा … पूरा पढ्नुहोस् »

मानव तस्करी धन्दामा चिनियाँ गिरोह, कहाँ जोडिन्छ ठगीको साम्राज्य

काठमाडौं । असार २८ गते नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाउने गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परे। थाइल्यान्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली … पूरा पढ्नुहोस् »

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन

चितवन । चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो … पूरा पढ्नुहोस् »

बेइजिङमा बाढीः अहिलेसम्म २० जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु … पूरा पढ्नुहोस् »