दुईवटा विश्वयुद्द देखेका संसारका सबैभन्दा वृद्ध व्यक्तिकाे निधन

सान पाओलो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको हालै निधन भएको छ । उनको उमेर १२७ वर्ष थियो। गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन … पूरा पढ्नुहोस् »

बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रीय कमिटी बैठक फेसबुक लाइभ गर्ने निर्णयबाट पछि हटेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो । अहिले … पूरा पढ्नुहोस् »

जापान र दक्षिण कोरियामा गर्मीले बेहाल, हालसम्म १५ जनाको मृत्यु

टोकियो । यतितिबेला विश्वका अधिकांश देशले मौसमको सामना गरिरहेका छन् । कतिपय ठाउँमा भारी वर्षाले विपद्को कारण बनेको छ भने कतिपय ठाउँमा अत्यधिक गर्मीका कारण मानिसको ज्यान गएको छ । … पूरा पढ्नुहोस् »

सुनकाण्डपछि माओवादी नेताहरूले कसरी फेस गर्लान् केन्द्रीय कमिटी बैठक ?

काठमाडौं । १३ महिनापछि माओवादी केन्द्रीक कमिटीको बैठक आजबाट बस्न लागेको छ । गत वर्ष असारमा केन्द्रीय कमिटी बैठक बसेयता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक नै राखेका छैनन् । … पूरा पढ्नुहोस् »

‘नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्त्वपूर्ण साझेदार’

वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग(युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण साझेदार भएको बताएका छन् । नेपालको पर्यटन प्रवर्द्धनका लागि युएसएआइडी र नेपाल पर्यटन … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रीय समिति बैठक भोलिदेखि

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलिदेखि राजधानीमा सुरु हुँदैछ । बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । बैठकमा … पूरा पढ्नुहोस् »

ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्माले पाए सफाइ

काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीनजालाई सफाइ दिएको हो … पूरा पढ्नुहोस् »

मन्त्रीमोदी : राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्नुपर्ने छ

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनको अन्तिम मस्यौदा तयारीका सन्दर्भमा आयोजित … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन, अर्को बैठक १८ गते

काठमाडौं । संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । अर्को बैठक साउन १८ गते … पूरा पढ्नुहोस् »

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा … पूरा पढ्नुहोस् »