साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घट्यो 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल … पूरा पढ्नुहोस् »

सिरहाको गोलबजारमा युवकको शव फेला

काठमाडौं । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक साउन २२ गते दिउँसो १ बजे बस्‍ने गरि स्थगित

काठमाडौं । उच्चस्तरीय छानवीन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबार सम्मका लागि स्थगित भएको छ । मंगलबार जारी प्रतिनिधि सभा बैठमा नेकपा एमालेले सबै पाटीलाई … पूरा पढ्नुहोस् »

सभामुखलाई राजीनामा गर्न लगाउनु गलत , एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न राप्रपाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा दिन लगाएर कोशी प्रदेश सरकार गठन गर्नु षडयन्त्र भएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »

एमालेले सदन चल्न दिने, सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरे अवरोध गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेले सबै दललाई आफ्ना कुरा राख्न दिने भएको छ । एमालेले मंगलबारको बैठकमा सबैको धारणा सुनेर गृहमन्त्रीको जवाफको प्रतिक्षामा रहने जनाएको छ ।सुन प्रकरणमा … पूरा पढ्नुहोस् »

बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरोको जोखिम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोरको बेनी-जोमसोम र म्याग्दीको ‘लाइफ लाइन’ भनिएको बेनी-दरवाङ सडकमा बर्खा लाग्नेबित्तिकै यात्रु र सवारीसाधनलाई सधैँ सास्ती हुने गरेको छ । सामान्य वर्षा हुँदा … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहित उच्च अदालतमा , थुनामुक्त गर्न माग

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री , पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहितको टोली जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत … पूरा पढ्नुहोस् »

शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि सुनिल शर्मा ‘भूमिगत’

काठमाडौं । साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न अपराह्न ४ बजेका लागि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । … पूरा पढ्नुहोस् »

अमेरिकी पप गायिका टेलरको कन्सर्टले ल्यायो २.३ रेक्टर स्केलको ‘भूकम्प’

काठमाडौं । अमेरिकी पप गायिका टेलर स्विफ्टको कन्सर्टले ‘भूकम्प’ ल्याएको छ । टेलरले २२ र २३ जुलाईमा सिएटलमा कन्सर्ट गर्दा उक्त क्षेत्रमा २.३ रेक्टर स्केलको भूकम्पमापन गरिएको बिबिसीले जनाएको छ … पूरा पढ्नुहोस् »