तीन दिनपछि सहिदमार्ग सञ्चालन

काठमाडौं । रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण साउन १३ गतेदेखि … पूरा पढ्नुहोस् »

टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले टी–२० विश्वकप एसियन क्षेत्र छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका … पूरा पढ्नुहोस् »

धूमपानविरुद्धको अभियानमा चार राष्ट्रको मात्र साथ छ : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी … पूरा पढ्नुहोस् »

एमालेले आज पनि संसद अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। गत असार २ गते त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बहिरिएको अवस्थामा बरामत गरिएको … पूरा पढ्नुहोस् »

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जान सहमत, सरकारले पूर्णता पाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने विषयमा सहमत भएको छ । सोमबार र मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहजीकरणमा बालुवाटारमा बसेको बैठकमाबाट यस्तो सहमति निस्किएको स्रोतले जनाएको छ … पूरा पढ्नुहोस् »

संसद अवरोध हटाउन १२ बजे कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको … पूरा पढ्नुहोस् »

आज मंगलबार सुनको भाउ बढ्यो, कतिमा हुदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ प्रतितोला ४ रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला … पूरा पढ्नुहोस् »

भक्तपुरको ख्योपुखुमा दर्शनार्थीको घुइँचो

काठमाडौं । अधिक साउन पूर्णिमाको अवसरमा मंगलबार भक्तपुर नगरपालिका–२ महाकालीस्थित ख्योपुखुमा दर्शनार्थीको घुइँचो लागेको छ । अधिकमासमा एक महिना मेला लाग्ने यस ख्योपुखुमा मत्स्यनारायण दर्शनका लागि भक्तजनको मेला लाग्ने गर्दछ … पूरा पढ्नुहोस् »

रोल्पाका स्थानीय तहका कृषि नीति : क्षतिपूर्तिदेखि पैठारी कर खारेजसम्म

रोल्पा । आर्थिक विकासको मूल आधार कृषिलाई बनाउन रोल्पाका स्थानीय सरकारले यसको विकास र प्रवर्द्धनमा उच्च प्राथमिकता दिएका छन् । यसका लागि स्थानीय पालिकाले किसानले उत्पादन गरेका कृषि उपजले बजार … पूरा पढ्नुहोस् »

कोशीमा फेरि पनि कांग्रेसका थापा मुख्यमन्त्री बन्ने, सभामुख गौतमले राजीनामा दिने

काठमाडौं । कोशी प्रदेशमा मंगलबार नै नयाँ सरकार गठन हुने भएको छ । कोशीमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा सकिनुअघि नै कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी … पूरा पढ्नुहोस् »