संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । संवैधानिक परिषद्को आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार … पूरा पढ्नुहोस् »

















