प्रधानमन्त्री प्रचण्ड : संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउछौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाउने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटिएको सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई सन्देश

काठमाडौं । झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा … पूरा पढ्नुहोस् »

सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा … पूरा पढ्नुहोस् »

मङ्गलघाट सडक नबन्दा सास्ती

काठमाडौं । भक्तपुरको पवित्र तीर्थस्थल मङ्गलघाटको बिग्रिएको सडक लामो समयसम्म मर्मत नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका छन् । भक्तपुर नगरपालिका–४ स्थित यो सडक पानी पर्दा हिलो र घाम लाग्दा … पूरा पढ्नुहोस् »

प्रचण्ड : ओलीले तकियामुनि राखेको शिक्षा आयोगको प्रतिवेदन हरायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसदमा पठाउने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले पर्सि मन्त्रिपरिषदबाट पास गरेर यो ऐन … पूरा पढ्नुहोस् »

अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन। नेपाली कांग्रेस चितवनले … पूरा पढ्नुहोस् »

महर : कांग्रेस अझ बलियो भएको छ

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी … पूरा पढ्नुहोस् »

प्रकाशमान सिंह : पाटीलाई समयअनुसार परिवर्तन गरेर अघि बढाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको चक्रसंगै पाटीले नौलो एजेन्डा लिएर अघि हिड्नुपर्ने बताए ।नेपाली कांग्रेस चितवनले पार्टी कार्यालय चितवनमा आइतबार गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा मोरक्कोले दक्षिण कोरियालाई हरायो

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत मोरक्कोले दक्षिण कोरियालाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोको जितमा … पूरा पढ्नुहोस् »

बाबुरामको गृह जिल्लामा १४ जनाले गरे नेसपा परित्याग

काठमाडौं । नेसपाका अध्यक्ष डां बाबुराम भट्टराईको गृह जिल्ला गारखामा नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । अन्यपाटी भन्दा फरक नेसपा नभएको भन्दै उनीहरुले पाटी परित्याग गरेका … पूरा पढ्नुहोस् »