ओली – एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भयो

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन्। शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

बङ्गलादेशमा व्यापक विरोधप्रदर्शन

ढाका । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको राजीनामा माग्दै … पूरा पढ्नुहोस् »

कोशीका सभामुखलाई राजीनामा गराउन कांग्रेस–माओवादी सहमति नजिक

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा बहुमत जुटाउने प्रयासमा कांग्रेस र माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रदेशसभा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्नेबारे कांग्रेस–माओवादी सहमति … पूरा पढ्नुहोस् »

दाङमा ट्रक दुर्घटना , दुई किशोरी घाइते 

दाङ । दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही- घोराही सडक खण्डको चौपट्टा नजिक शनिवार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा … पूरा पढ्नुहोस् »

रवि लामिछाने – सरकारले संसद्लाई बिजनेस दिन सकेन

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त … पूरा पढ्नुहोस् »

बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुरा । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा बाजुरामा १३ परिवार बिस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ … पूरा पढ्नुहोस् »

१७ वर्षीया छोरीलाई पटक–पटक बलात्कार, पाँच महिनाको गर्भपछि बाहिरियो घटना

धादिङ । मजदुरीको सिलसिलामा धादिङ आएका बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसूरमा दाङका एक पुरुष पक्राउ परेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख … पूरा पढ्नुहोस् »

विश्व बाघ दिवस : बाघको संख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

काठमाडौँ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यस वर्ष पनि विश्वमा झैँ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । … पूरा पढ्नुहोस् »

पोखरा महानगरले तोक्यो आगामी आर्थिक वर्षका लागि मलको मूल्य

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि मलको मूल्य तोकेको छ । महानगरको मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मूल्य निर्धारण गरेको हो … पूरा पढ्नुहोस् »

सांसदको माग : सुन तस्करी ललिता निवास नियन्त्रणमा समितिले प्रभावकारी कदम चाल्नुपर्छ

काठमाडौँ । सत्तारुढ राष्ट्रियसभाका सांसदहरुले सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी नेपाल सांसद … पूरा पढ्नुहोस् »