काठमाडौंमा पोलिथिन झोला निषेध- अनुगमन टोली माइक्रोमिटरसहित फिल्डमा जाने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लाष्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । यसका लागि आज नगर प्रहरी बलका अधिकारीहरुलाई प्लाष्टिक निषेधको कानुनी प्रबन्ध, यसको … पूरा पढ्नुहोस् »

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको … पूरा पढ्नुहोस् »

साढे ३८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका, वडा नं. २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित ७ जनाउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी … पूरा पढ्नुहोस् »

प्रचण्डलाई ओलीको आरोप : एमालेको रकम खाए सबै गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनै नसकेको बताएका छन् । जनसंगठन संमन्वय संयत्रको बैठकमा ओलीले पार्टी एकता प्रचण्डको चाहना नै नरहेको बताए … पूरा पढ्नुहोस् »

वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन्: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार … पूरा पढ्नुहोस् »

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्यो महँगी

काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर महँगी बढेको छ। महँगीलाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतसँग वार्ता गर्ने भएको छ । भारतले केही सीमित प्रकारका चामलमा लगाएको प्रतिबन्ध … पूरा पढ्नुहोस् »

स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताएका छन् । उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधारण सभामा शुक्रबार अर्थमन्त्री महतले … पूरा पढ्नुहोस् »

कांग्रेस माओवादीको इसारामा चल्यो: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस माओवादीको इसारामा चलेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको बताए। ‘एमालेपछि जित्ने चान्स अलि … पूरा पढ्नुहोस् »

महानगरले लिने कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि ३ दिन म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती … पूरा पढ्नुहोस् »

उपचारजन्य भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचारजन्य भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने, “कुनै … पूरा पढ्नुहोस् »