कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश‍- पीडितलाई तीस लाख क्षतिपूर्ति दिनू

काठमाडौ । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त … पूरा पढ्नुहोस् »

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

काठमाडौं । लमजुङ जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ … पूरा पढ्नुहोस् »

हिमाली हिरा यार्सा बेचेर करोडौं आम्दानी

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा … पूरा पढ्नुहोस् »

मन्त्री गुरूङ र मेयर बालेनबीच फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौं । सहरी विकासमन्त्री सीता गुरूङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह बालेनबीच फोहोर व्यवस्थापनबारे छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित सहरी विकासमन्त्री गुरुङ र मेयर बालेनबीच फोहोरमैला व्यवस्थापनबारे मन्त्रालयमा … पूरा पढ्नुहोस् »

मर्स्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आएकी छन् । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष … पूरा पढ्नुहोस् »

महिला विश्वकपमा इङल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकप अन्तर्गत इङल्याण्डले डेनमार्कलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा इङल्याण्डले डेनमार्कलाई १-० गोल अन्तरले पराजित गरेको हो । इङल्याण्डको जितमा खेलको छैटौं … पूरा पढ्नुहोस् »

२५ लाख बढीको कर्जामा प्यान अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकमुष्ट वा छुट्टा छुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ … पूरा पढ्नुहोस् »

राप्रपाको केन्द्रीय कार्यालयमा चल्ने भो महानगरको डोजर, तीन दिनभित्र खाली गर्न अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले शुक्रबार माइकिङ … पूरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा नयाँ तीन खेलाडी

काठमाडौं । विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण … पूरा पढ्नुहोस् »

कानून व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जातीय भेदभाव सहित दुईवटा कसुरमा अनुसन्धान गर्न कानून व्यवसायी शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी … पूरा पढ्नुहोस् »