चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमाथी दुर्घटना भएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

एसियाली खेलकुदका लागि क्रिकेट टिम घोषणा , कोको परे टिममा

काठमाडौं । १९औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन … पूरा पढ्नुहोस् »

शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भार संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् । पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले … पूरा पढ्नुहोस् »

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार प्रदेश सभा सदस्यहरूलाई दुई वा दुईभन्दा बढी दलहरूको बहुमत जुटाएर साउन १६ गते … पूरा पढ्नुहोस् »

पाँच दिनदेखि बालक बेपत्ता

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् । सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । … पूरा पढ्नुहोस् »

सभापति देउवा : कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भने , कांग्रेस बलियो भएमा … पूरा पढ्नुहोस् »

कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिन एमाले तयार

काठमाडौं । माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमले नयाँ सरकार गठन गर्न पदबाट राजीनामा दिएर सहयोग नगरे कोशी प्रदेशमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ । कोशीमा नयाँ सरकार बनाउन सर्वोच्च … पूरा पढ्नुहोस् »

पानी कति पिउनु हुन्छ ? यस्ताछन् फाईदाहरु

मानव शरीरको ७० प्रतिशत भागमा पानी रहेको हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको खराब … पूरा पढ्नुहोस् »

यस वर्ष महानगरमा ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको सङ्ख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ … पूरा पढ्नुहोस् »