एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

काठमाडौं । नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका … पूरा पढ्नुहोस् »

पत्रकार पूर्णिमाले गरिन् विश्वकै दोस्रो अग्लो माउन्ट के–टुको सफल आरोहण

काठमाडौँ । आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी आरोही एवम् फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी छन् । उनले आज … पूरा पढ्नुहोस् »

नेपाललाई पेयरा बन्दरगाह प्रयोग गर्न बंगलादेशकाे प्रस्ताव

काठमाडौं । नेपाललाई बंगलादेशले पेयरा बन्दरगाह प्रयोग गर्न प्रस्ताव गरेको छ । सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनको साइडलाइट बार्तामा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसंग … पूरा पढ्नुहोस् »

पाल्पामा सम्बन्धविच्छेदका मुद्दा बढ्दै

काठमाडौं । पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा … पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो (सूचीसहित)

काठमाडौं । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका … पूरा पढ्नुहोस् »

प्राविधिक शिक्षा : सिक्दै, कमाउँदै छन् विद्यार्थी

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

एकहत्तर वर्षमा नागरिकता

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छन । माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता … पूरा पढ्नुहोस् »

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगर … पूरा पढ्नुहोस् »

नियमित करदाताले महानगरपालिकाले तोकिएको अवधिभित्रै कर तिरे १० प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाएर छुट सुविधा लिन पाउने समेत जनाएको छ … पूरा पढ्नुहोस् »

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न सञ्जालको माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको … पूरा पढ्नुहोस् »