असारयता बाढीपहिरोबाट ३१ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौं । यस वर्षको १ असारदेखि मनसुनजन्य प्राकृतिक विपदबाट ३१ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबारसम्म यस वर्षको मनसुन … पूरा पढ्नुहोस् »

उत्तर कोरियाली शासक किमसँग रुसी रक्षमन्त्रीको भेटवार्ता

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङले बिहीबार रुसी रक्षामन्त्री सर्गेई शोइगुसँग भेटवार्ता गरेका छन् । दुईबीच सैन्य मामिला र सुरक्षाका विषयमा छलफल भएको थियो । उत्तर कोरियाको आधिकारिक मिडिया … पूरा पढ्नुहोस् »

एमाले – गृहमन्त्रीले राजीनामा दिनुपर्ने हो, तर दिनुभएन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ । बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा … पूरा पढ्नुहोस् »

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः स्वसहमतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि … पूरा पढ्नुहोस् »

विश्वकपको एशियाली छनौटको प्लेअफमा नेपालले लाओसको सामना गर्ने

काठमाडौं । अमेरिका र मेक्सिकोमा सन् २०२६ मा हुने फिफा विश्वकपका लागि एसियाली छनोटको प्लेअफको ड्र सम्पन्न भएको छ । मलेसियास्थित क्वालालम्पुरमा विहिबार भएको ड्र मा नेपालले प्लेअफमा लाओसको सामना … पूरा पढ्नुहोस् »

बरामद भएकाे ६६ कार्टुनमा पनि सुन नै भेटियाे

काठमाडौं । सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजस्व अनुसन्धान विभागले बुधबार … पूरा पढ्नुहोस् »

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाँचौँ दिन आज (बिहिबार) सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधवार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा … पूरा पढ्नुहोस् »

भारतीय मलकै भरमा खेती

कैलाली । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले … पूरा पढ्नुहोस् »

मिटरब्याजीका नेता पक्राउ

जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका ६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् । … पूरा पढ्नुहोस् »

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ … पूरा पढ्नुहोस् »