राष्ट्रिय सभाबाट बजेट पारित , कार्यान्वयनको बाटो खुल्यो

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट … पूरा पढ्नुहोस् »

सिलिण्डर बिस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको मृत्यु

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही- उपमहानगरपालिका ३ का ११ वर्षका आक्रोश नेपालीको … पूरा पढ्नुहोस् »

श्रमिकसँग दुईखाले भिसा फेला परेपछि विमानस्थलबाट ११७ जना फिर्ता

काठमाडौं । श्रमिकसँग दुई खालको भिसा फेलापरेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट कुवेत जान लागेका ११७ जना फिर्ता भएका छन् । भिसा शंकास्पद देखिएपछि बुधबार सलाम एयरमार्फत टिकट लिएका १०१ जना … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा धारणा राखेका छन् । उनीहरुले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । अनीता देवकोटा दाङ जिल्लालाई डेंगु प्रभावित जिल्लाका रुपमा सूचीकृत … पूरा पढ्नुहोस् »

तोसिमाको अभिव्यक्तिप्रति माओवादीद्वारा खेद प्रकट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ललितपुरले प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । प्रधानमन्त्री पत्नी एवम् माओवादीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको घडीमा सांसद कार्कीले … पूरा पढ्नुहोस् »

कोशीमा अब कसरी जोगिन्छ कांग्रेस नेतृत्वको सरकार ?

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्ध अन्तरिम आलेश दिएसँगै उद्धव थापा कामचलाउ मुख्यमन्त्री बनेका छन् । सरकार गठन विवादसम्बन्धी मुद्दालाई निरन्तर सुनुवाइ गर्दै तत्काल टुंग्याउन इजलासबाटै मिति तोकेको छ। … पूरा पढ्नुहोस् »

दोहोरो अंकले गिरावट सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो … पूरा पढ्नुहोस् »

मन्त्री मोदी : सङ्घीय निजामती सेवा ऐन छिट्टै ल्याउँछौं

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य … पूरा पढ्नुहोस् »

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

रुपन्देही । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्छौँ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले … पूरा पढ्नुहोस् »