व्यवस्थित र आकर्षक बन्दै गाईघाट झरना

ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ … पूरा पढ्नुहोस् »

बलात्कारको आराेपमा दुईजना पक्राउ

काठमाडाैं । बर्दिया र उदयपुरमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा … पूरा पढ्नुहोस् »

एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ । एमाले वा सो पार्टीका अध्यक्ष केपी ओलीले जे जस्ता एजेन्डा उठाउँछन् त्यसमै हो … पूरा पढ्नुहोस् »

सुत्केरी महिलाको हवाई उद्धार गर्न बजेट अभाव छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धारमा बजेट अभाव नभएको जनाएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : फरार एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असार २७ मा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शोकमा परेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा परेकाले राजनीतिक औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङइञ्जिन

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन (क्ष्द्यभ्) सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट धधध।जष्mबबिथब(बष्चष्लिभक।अयm मा गएर … पूरा पढ्नुहोस् »

आफुले गरेका अभिव्यक्तिप्रति तोसिमाले मागिन् माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीकी सासंद डा. तोसिमा कार्कीले आफुले बुधबार सीता दाहाललाई सम्झिनेक्रममा व्यक्त गरेका अभिव्यक्तिप्रति माफी मागेकी छन् । कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र … पूरा पढ्नुहोस् »

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर … पूरा पढ्नुहोस् »