प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै एमालेद्धारा आज पनि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । नेकपा एमालेले आज पनि प्रधानमन्त्री प्रचण्डको राजीनामाको माग गर्दै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएलगतै एमाले सांसदहरुले आक्रोस … पूरा पढ्नुहोस् »

















