सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ। पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो बसेको पदाधिकारी बैठकमा … पूरा पढ्नुहोस् »

















