जिप दुर्घटनामा निधन भएका मन्त्री सिंहलाई राजनैतिक दलका नेताहरुले गरे श्रद्धाञ्जली अर्पण

काठमाडौं । जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई राजनैतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री कमलबहादुर शाहसहितका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार … पूरा पढ्नुहोस् »

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

सैनिक हेलिकोप्टरबाट बाढीपहिरो प्रभावित क्षेत्रमा राहत पुग्यो

ताप्लेजुङ । जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पु¥याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त … पूरा पढ्नुहोस् »

पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति

काठमाडौँ । यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार ताप्लेजुङ, पाँचथर र … पूरा पढ्नुहोस् »

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार मसान्तभित्र बस्ने ,यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार मसान्तभित्र बस्ने भएको छ । कांग्रेसको यसअघि भदौ ५ गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै … पूरा पढ्नुहोस् »

जीपलाइनले संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा

भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा … पूरा पढ्नुहोस् »

योगलाई अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय ः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो … पूरा पढ्नुहोस् »

बिन्धबासिनी साकोसको तरलता १७ प्रतिशत माथि

बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.९५ प्रतिशत रहेको छ । संस्थाले २०८० जेठ मसान्तमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थामा ५६ करोड रूपैया तरलता रकम रहेको छ … पूरा पढ्नुहोस् »

पोखरा रोयलको वित्तीय विवरण प्रकाशित

पोखरा रोयल बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार संस्थामा २५.३९ प्रतिशत तरलता कायम रहेको छ । संस्थामा ४१ करोड … पूरा पढ्नुहोस् »