बाढी पहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर … पूरा पढ्नुहोस् »

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा आज आइतबार तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो … पूरा पढ्नुहोस् »

दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि किसान चिन्तित

जानकी । दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् … पूरा पढ्नुहोस् »

रामलाई जीसस जस्तो देखाईएको भन्दै ‘आदिपुरुष’ बिरूद्द दिल्ली अदालतमा मुद्दा

नयाँदिल्ली । रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप बिबादमा परेको छ । फिल्ममा देखाईएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट … पूरा पढ्नुहोस् »

जापानले समुद्रमा चीनको खतरासँग लड्न एन्टी शिप मिसाइल बनाउँदै

टोकियो । जापानले समुद्रमा चीनको खतरासँग लड्न लामो दुरीको एन्टी शिप मिसाइल बनाउँदैछ । जापानको रक्षा मन्त्रालयले यो मिसाइल बनाउने काम कावासाकी हेभी इन्डस्ट्रिजलाई दिएको छ । यो टापु रक्षा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् ।दाहाल मेलम्ची खानेपानी आयोजना निरीक्षण गर्न सिन्धुपाल्चोक पुगेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट नियुक्त भएर शपथ लिएसँगै उनले सर्वोच्च अदालतमा शुक्रबार साँझ पुगेर पदभार ग्रहण गरेका हुन् । शुक्रबार नै संसदीय सुनुवाइ … पूरा पढ्नुहोस् »

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोबहादुरसहित १६ जनालाई सुन्धारा कारागार पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ । उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा : लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौँ । शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका दुईबाहेक अन्य अभियुक्तहरूलाई … पूरा पढ्नुहोस् »