नेपाल विद्युत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका … पूरा पढ्नुहोस् »

राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटाले दिए राजीनामा

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटा (जुम्ला)ले राजीनामा दिएका छन् । व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्ने भएकाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको देवकोटाले जानकारी दिए । … पूरा पढ्नुहोस् »

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ। सांसदहरूले आफ्ना धारणा राखेपछि अर्थमन्त्री प्रकाशशरण महतले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। त्यस्तै सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत … पूरा पढ्नुहोस् »

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने , नेपालले भारत र पाकिस्तानसँग खेल्ने निश्चित

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तान र श्रीलंकामा एसिया कप प्रतियोगिता गर्ने टुंगो लगाएको छ । प्रतियोगितामा भारतले सबै खेल श्रीलंकामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेमा त्यो … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दीपको तर्फबाट बहस

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराईले बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले आफू नुवाकोटकै भएकोले यहाँ धेरै बजेट परेको स्वीकार गरेका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा। महतले भने( ‘म नुवाकोटकै अर्थमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयमा सचिव बस्ने कुर्सी नै छैन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अहिले सचिव थन्क्याउने डम्पिङ साइटमा परिणत भएको छ । सरकारले लिएका नीति निर्णयहरूको कार्वान्वयन पक्षको अनुगमन तथा निर्देशन दिने, सुशासन कायम गराउने र देशभरको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डसँग प्रदेशसभा सांसद ठकुरीको भेट

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । सांसद ठकुरीले आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्ड भेटेका … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पनि थुनछेक बहस जारी रहनेछ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । उनी एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुन् । … पूरा पढ्नुहोस् »

खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित

पर्वत । लामो समयदेखिको खडेरीका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ। यतिवेला धमाधम कोदो र धान रोपाइँ शुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका … पूरा पढ्नुहोस् »