सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी सुरू

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ । … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु

काठमाडौँ । शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु हुँदै छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ धनुषामा आज भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमण- के के भए सहमति र सम्झौता ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्केका छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ … पूरा पढ्नुहोस् »

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने उद्देश्य छ’

काठमाडौं । सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व वातावरण … पूरा पढ्नुहोस् »

नयाँ दिल्लीबाट प्रधानमन्त्रीको बिदाइ, साँझ नेपाल आइपुग्ने

नयाँ दिल्ली । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो । बिदाइ … पूरा पढ्नुहोस् »

यस्तो छ नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु … पूरा पढ्नुहोस् »

काठमाडौंमा अझै तीन दिन वर्षा नहुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका … पूरा पढ्नुहोस् »

सभापति देउवा : कसैको बिरोध गरेर पार्टी ठूलो बन्दैन, काम गर्नुस् पार्टी ठुलो बनाउनुस्,

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ … पूरा पढ्नुहोस् »