उडिसा रेल दुर्घटना : २८० भन्दा बढीको मृत्यु, ९ सयबढी घाइते, राज्य शोकको घोषणा

नयाँ दिल्ली। ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ । आजतकका अनुसार सो क्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ … पूरा पढ्नुहोस् »

एमालेबाट चार वटा विशेष प्रस्ताव पारित, नागरिकता विधेयकदेखि आम माफी दिएकोमा एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले चार वटा विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको भनेको छ … पूरा पढ्नुहोस् »

रास्वपा की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिइन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । उनले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोविता … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको अभियुक्तको बयान सकिएको छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको … पूरा पढ्नुहोस् »

भारतप्रति आभार प्रकट गर्दै प्रधानमन्त्री प्रचण्ड भन्छन्- भ्रमण महत्वपूर्ण भयो

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चौथो राजकीय भ्रमण महत्त्वपूर्ण भएको बताएका छन् । भ्रमणका क्रममा भारतमै रहेका प्रधानमन्त्री प्रचण्डले समाजिक संजाल ट्विटरमार्फत भ्रमण महत्वपूर्ण भएको … पूरा पढ्नुहोस् »

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौँ । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टीको प्रवक्ता बनाएको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो। विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता … पूरा पढ्नुहोस् »

अब ६३६ रुपैयाँमै ३० दिनसम्म अनलिमिटेड कल

काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत रु. ६३६ … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । गत बुधबार अघिल्लो … पूरा पढ्नुहोस् »

अब नेपाल आउने यात्रुले कोभिड परीक्षण र कोरोनाको खोप लगाएको प्रमाण दिन नपर्ने

काठमाडौं । नेपाल आउने यात्रुले अब कोभिड परीक्षण र कोरोनाको खोप लगाएको प्रमाण दिन नपर्ने भएको छ। नेपालमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको, अधिकाशंले यस … पूरा पढ्नुहोस् »

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक … पूरा पढ्नुहोस् »